प्रधानमन्त्री ओलीले आज मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ पूर्णसत्रलाई सम्बोधन गर्ने
डाभोस प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै अपराह्न यहाँ आइपुग्नुभयो । प्रधानमन्त्री ओलीले आज बिहान मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच