प्रदीप ज्ञवालीको प्रश्नः कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? (भिडियोसहित)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भए पनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए । चुनाव घोषणापछि पनि