उम्मेदवारी दर्ता असोज २३ गते, अन्तिम नामावली प्रकाशन २६ गते
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ गते भित्र गर्नुपर्ने छ भने समानुपातिक