उत्तरपश्चिम सिरियामा रूसी आक्रमणमा १० जनाको मृत्यु
लेबनान । उत्तरपश्चिम सिरियामा रूसी आक्रमणमा १० जनाको मृत्यु भएको छ। साथै ३० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इदलिबको ग्रामीण इलाकामा भएको रूसी हवाई आक्रमणमा इदलिबमा एक जना बच्चासहित १० जनाको मृत्यु भएको र १४ जना बालबालिकासहित ३०