लादेनका छोरालाई फ्रान्सले ग-यो देश निकाला, सदाका लागि प्रतिबन्ध
पेरिस । फ्रान्सले आतंकवादी ओसामा बिन लादेनका छोरा ओमार बिन लादेनलाई सदाका लागि प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटेउले मंगलबार यो आदेशमा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रिटेउले अब ओमर बिन लादेन फ्रान्स फर्किने आशा