युक्रेनको दावीः ६ लाख रुसी सैनिकको मृत्यु, ९५ गाउँ कब्जामा
किभ । युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ । उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२४मा युक्रेनमा