जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा
काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ । इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप