पश्चिम बंगालमा कोइला खानीमा विस्फोट हुँदा सातजनाको मृत्यु
नयाँदिल्ली । पूर्वी भारतको पश्चिम बंगाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सातजनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । पश्चिम बंगालको राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गंगारामचक