चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू
बेइजिङ । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयासस्वरुप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन्। पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त