म्यान्मारको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
बेइजिङ । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो। स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार