डढेलोको जोखिमका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर)को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ । दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिण पश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् । अधिकारीहरुले चेतावनीमा जेखिम न्यूनीकरणको