हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायली अवरोध
इजरायल । हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध सिर्जना गरेको छ। हमासले चार बन्दी तथा इजरायलले जेलबाट दुई सय जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो। सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टाइनीलाई