एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्याउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । ‘यदि कसैले बीचमा खेल खेलेन भने