डेढ महिनाभित्र एनआरएनए कार्यसमितिको निर्वाचन गर्ने तयारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी ३० नोभेम्वर २०२१ भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोबर २०२१ मा बसेको बैठकले