बिचौलियको मारमा परेको केरा किसानको विलौना
चितवन । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् । उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् ।