अरुलाई सम्बन्धन दिने कृषि विश्वविद्यालयले आफूले भने पाएन भर्ना अनुमति
चितवन । अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि