सगरमाथाको उचाइ ८८४८.८६ मिटर
काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टीमिटर बढेको छ । आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन । आज गरिएको घोषणा अनुसार सगरमाथाको उचाइ ८८४८.८६ मिटर छ ।