निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढ्यो
चितवन। चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ। तालतलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिएका छन् । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध