बोर्डद्वारा पर्यटन प्रोटोकोल तालीम शुरु
काठमाडौँ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल