तल्काल मल उपलब्ध गराउनुपर्ने माग गर्दै माइतीघरमा किसानहरुको प्रदर्शन
काठमाडौं । तत्काल मल उपलब्ध गराउनुपर्ने माग गर्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि,