१० महिनापछि चितवनमा दुईजनामा कोरोना पुष्टि
चितवन । चितवनमा १० महिनापछि दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो। निमोनियाका कारण उपचारका लागि अस्पताल