वीरमा भीभीआईपी र भीआईपीको उपचारका लागि सम्पूर्ण पूर्वाधार तयारः मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् । शनिबार दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको