मेलम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यंग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले मलेम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा संघीय सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरका प्रमुख शाहले व्यंग्य गर्दै आफूहरुसँग भएको