सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई सात दिनको तलब दिने
काठमाडौं । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका