गौरीफन्टा नाकाबाट भित्रिएका दुईजनामा कोरोना संक्रमण
धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। ९२ जनामा नेगेटिभ देखिएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र