‘लिभिङ टुगेदर’मा बस्ने दरभंगाका अन्सारीले गरेका थिए शोभा भगवतीमा सफिनाको हत्या
काठमाडौं । काठमाडौंको शोभा भगवतीमा गत कात्तिकमा महिलाको हत्या गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तनहुँको भिमाद घर भएकी सफिना मियाँको हत्या गरी फरार व्यक्तिलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतको