विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र
बारा । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र