विद्यालयमा राजनीतिक पदस्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी
बारा । बाराको निजगढ नगरपालिका-१० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन स्थानीयले तालाबन्दी गरेका छन्। करिव एकहप्ताबाट विद्यालयका