काठमाडौँका मेयरलाई अधिकारकर्मीको खुलापत्रः श्रम र श्रमिकको सम्मान गर (पत्रसहित)
काठमाडाैं । अधिकारकर्मीहरूको एक समूहले स्वरोजगार गरेर जीविकोपार्जन गर्दै आएका सडक व्यापारीमाथि सृङ्खलाबद्ध रुपमा हुँदै आएका ज्यादतीप्रति माफी माग्न काठमाडौं महानगरपालिका र मेयर बालेन शाहलाई आग्रह गरेको छ । ३० भन्दा बढी अधिकारकर्मीले फागुन २० गते मेयर बालेन शाहलाई खुलापत्र