सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जना पक्राउ
चन्द्रपुर (रौतहट) । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बाहनामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिका –२का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउका श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का