हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग
टौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको सरकारी अस्तित्व कायम राख्न माग उठेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा आउने भनिएको हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने माग सार्वजनिक गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी