नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो
काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो । धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै