विदेश आउने भनेर आँंखा चिम्लेर हुतिएर नआउनुहोला
भक्तपुर । विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत डा सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाएका छन् । अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका