महानगरले दियो साना तथा मध्यम भोजनालय सुधारका लागि क्षमता विकास तालिम
काठमाडौँ । खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौँ महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा त्यो खानाले स्वास्थ्यमा कुनै पनि हानी नोक्सानी गर्दैन भन्ने सुनिश्चित हुनुपर्छ । यसरी सुनिश्चित हुने