सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त
जनकपुरधाम । सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका सांसद सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले