शंखमुल आगलागी, ग्यारेज र पाँच पसल ध्वस्त
काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ । मोटरसाइकल ग्यारेजबाट शुरु भएको आगलागीले पान