एक जारको पानीको ४७ र एक बोटलको १६ रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने चेतावनी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खाने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सम्वन्धित निकायलाई सुचित गराएको छ । पानी उत्पादक कम्पनीहरूले एकै प्रकारको गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी राखि बिक्री–वितरण भएको गुनासो आएको भन्दै वाणिज्य, आपूर्ति