विद्युत् पटकपटक अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
महोत्तरी । महोत्तरीमा बिधुत प्राधिकरणले पटकपटक लाईन काटेपछि आन्दोलित भएका छन । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन । स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत