सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली, आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले छानबिन गरिरहेको बेला साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए । साहूले २०५९ चैत ७