संघीय संसद् भवनमा कार्यरत प्रहरी जवान गोलेको गोली लागेर मृत्यु
काठमाडौँ । संघीय संसद भवन परिसरमा गोली लागि नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवान गोलेको घटनास्थलमै मृत्यु भएको