अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या
रौतहट । सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमासुरक्षा बल एसएसबीले ज्यादतीपुर्ण ब्यवहार गर्ने गरेको रौतहट स्थित सिमाबासिले गुनासो गरेका छन् । बिवाह, चाडँ पर्व लगायत बिभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने