रौतहटमा हात्तीकाे आक्रमणबाट एक वृद्धाको मृत्यु
रौतहट । जंगली हात्तीको आक्रमणमा परी फतुवा–विजयपुर नगरपालिका–११, बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी