बाढी पहिरोमा मृत्यु हुनेको संख्या २२६ पुग्यो
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २२६ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १३ हजार