विराटनगरमा ग्याङ फाइट, १ युवकको हत्या, २ जना गम्भीर घाइते, ३ जना पक्राउ
विराटनगर । गएराति दुई समूहबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ भने दुई युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । प्रहरीका अनुसार