नागढुङ्गा नजिक पहिरो खस्नेक्रम जारी, सडक अझै अवरुद्ध
काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अबरुद्व रहेको छ । लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले