विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र
रौतहट । मेयर बिहिन रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरवासीको विद्युत महशुल तिर्न र लालबकैया नदीको टेण्डर आहृवान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ। सर्वदलिय सर्धष समितीका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार