पोखराका सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले