न्यायपालिकालाई लयमा फर्काउने प्रधानन्यायाधीशको प्रतिबद्धता
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई थप प्रभावकारी र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले न्यायपालिकालाई लयमा फर्काउन निष्ठा र निष्कलंक छविका न्यायाधीशहरूको साथमा काम गर्न दृढ संकल्प व्यक्त