सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थको बिक्री वितरण निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तिजन्य पदार्थको