ताप्लेजुङको पाथीभरा क्षेत्र पुनः तनावग्नस्त, स्थितिलाई नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास प्रहार
काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा पुनः ‘नो केबलकार’ पक्षधर र सशस्त्र प्रहरीबीच झडप भएको छ । ‘नो केबलकार’ समूहले केबलबार निर्माणको संरचना तोडफोड गरेका छन्, भने केबलकार निर्माणका सामाग्री कब्जामा लिन खोज्दा प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडप भएको हो